Vutlaxapu
Laxmibhuwan sun chadi

द.न.पा.मा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो नगर अधिबेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो नगरअधिबेशन सम्पन्न भएको छ। बुधबार सम्पन्न नगर अधिबेशनबाट नवराज पाण्डेयको अध्यक्षतामा १९ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताए।

भट्टका अनुसार उपाध्यक्षमा तर्कराज भट्ट ,महिला उपाध्यक्षमा प्रेमा बुढा ऐर श्रेष्ठ , सचिवमा रमेश भट्ट ,कोषाध्यक्षमा मदन चन्द,सह सचिवमा हरि प्रसाद जोशी सहित १९ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरिएको बताए।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page