Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एमालेको तेस्रो सचिवालय बैठक सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा नेपाल कम्युनिष्ट पार्टि एमालेको तेस्रो सचिवालय बैठक सम्पन्न भएको छ। एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकको अध्यक्षतामा बैतडीको पाटन नगरपालिकामा एमालेले तेस्रो सचिवालय बैठक सम्पन्न गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

यस्तै एमाले केन्द्रीय कमिटी सदस्य तथा नेपाल सरकारका उधोग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी प्रमुख अतिथी रहेका थिए भने एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट,एमाले प्रदेश सचिवालय सदस्य तथा सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल बिशिष्ट अतिथी रहेका थिए।

 

बैठकमा एमालेले बैतडीमा सुरु गरेको तिन महिने जरा अभियानको अध्यावधिक समिक्षा साथै अभियान अन्तर्गत थप सम्पादन गर्नुपर्ने कामका बिषयमा कार्ययोजना सहित गर्दै बैठक सम्पन्न गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page