Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल निर्माण उद्योग परिसदको प्रथम जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा भुवन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – बैतडीमा नेपाल निर्माण उद्योग परिसदको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। पाटनमा सम्पन्न अधिवेशनबाट भुवन जोशिको अध्यक्षता मा ११ सदस्यिय जिल्ला कमिटि गठन गरिएको नवनिर्वाचित अध्यक्ष भुवन जोशीले बताए।

जय भगवति मेलौली सुनचाँदी

जोशीका अनुसार उपाध्यक्षमा नबिन बोहरा, सचिवमा पदमराज अवस्थी, उप-सचिवमा हिक्मत बहादुर चन्द, कोषाध्यक्षमा धर्मेन्द्र कपाडी सहित ११ सदस्यीय जिल्ला कमिटी चयन गरिएको बताए।

कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिक प्रमुख अतिथी रहेका थिए। यस्तै कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य धर्मानन्द भट्ट,एमाले प्रदेश कमिटी सल्लाहकार परिसद सदस्य नारायण भण्डारी,एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page