Vutlaxapu
Laxmibhuwan sun chadi

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बैतडीको अधिवेशन सम्पन्न:अध्यक्षमा पाण्डे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – बैतडीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल बैतडीको दाेस्राे अधिवेशन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न अधिवेशनबाट बिरेन्द्र पाण्डेकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको नवनिर्वाचित अध्यक्ष बिरेन्द्र पाण्डेले बताए।

जय भगवति मेलौली सुनचाँदी

पाण्डेका अनुसार उपाध्यक्षमा लोकेन्द्र बिष्ट,महिला उपाध्यक्षमा डम्बरी भट्ट, सचिवमा जगदिश बिष्ट, सह-सचिवमा लक्ष्मी टेलर, कोषाध्यक्षमा नविन भट्ट लगायत १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको बताए।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट, एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिक,एमाले प्रदेश कमिटी सदस्य बलभद्र दयाल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page