Vutlaxapu
Laxmibhuwan sun chadi

नारी राम लुहारको अध्यक्षतामा भुमीहिन श्रमिक संगठनको प्रथम जिल्ला सम्मेलन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा भुमीहिन श्रमिक संगठनको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

शनिबार सम्पन्न सम्मेलनबाट नारि राम लुहारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको नवनिर्वाचित अध्यक्ष नारि राम लुहारले बताए।नारि रामका अनुसार उपाध्यक्षमा जयराम लुहार,सचिवना शुरेश राम नेपाली, सह-सचिवमा गोपि राम पार्की,मोहन राम वड र कोषाध्यक्षमा बसन्ती तिरुवा लगायत २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको बताए।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्ट, पार्टी जिल्ला अध्यक्ष नरेश बिक, एमाले प्रदेश कमिटी सदस्य बलभद्र दयाल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page