Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौंडी क्याम्पसमा स्ववियु निर्वाचनका लागि छुट्टाछुट्टै उम्मेदवारी दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी–बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरुले प्यानलसहित छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

स्ववियु सभापतिका लागि तीनवटा संगठनहरुबाट शुक्रबार तीन जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए।

सभापति पदका लागि अनेरास्ववियुबाट विष्णुदत्त अवस्थी, नेविसंघबाट उत्तरा महरा र अनेरास्ववियु क्रान्तिकारीबाट गीता भण्डारीको उम्मेदवारी दर्ता भएको छ। यस्तै सचिव पदमा अनेरास्ववियुबाट लक्ष्मी अवस्थी नेविसंघबाट सन्दिप भण्डारी र अखिल क्रान्तिकारीबाट कमल कुँवरको उम्मेदवारी दर्ता भएको छ। यस्तै कोषाध्यक्ष पदमा अनेरास्ववियुबाट बविता साउँद, नेवि संघबाट भागरथी कुमारी जोशी र अखिल क्रान्तिकारीबाट अनिषाकुमारी भट्टको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जोशीले बताए ।

 

यस्तै अनेरास्ववियुबाट सदस्य पदका लागि पार्वती धानुक, सरीता बोहरा, मनोजप्रसाद भट्ट,सन्तोषी औजी र नरेश महराको उम्मेदवारी दर्ता भएको छ भने नेविसंघबाट अस्मिता बिष्ट, चाँदनीकुमारी बम, अस्मिता धनुषे, डम्मरबहादुर ऐर र केशव साउँदको उम्मेदवारी दर्ता भएको छ।यस्तै अखिल क्रान्तिकारीबाट कृष्णकुमार भण्डारी, लक्ष्मी धनुषे, लक्ष्मीकुमारी भट्ट, अनुष्का साउँद र रेखा भट्टले सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page