Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसद्वारा होली खेलेर विद्यार्थी कल्याणकारी कोष स्थापना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसले होली खेलेर संकलन गरिएको रकमबाट विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने भएको छ।

जय भगवति मेलौली सुनचाँदी

क्याम्पसले शुक्रबार सहयोगीदाता हरुको नामावली सार्वजनिक गर्दै विधार्थी कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको क्याम्पस प्रमुख दान सिँह कार्किले बताए।कार्कीका अनुसार क्याम्पसले होली खेली १ लाख ५ हजार ८ सर ४१ रुपैयाँ संकलन गरेको र संकलित रकम कोषमा राखिने बताए। क्याम्पसले सहयोगी दाताहरुमा धन्यवाद ज्ञापन गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page