Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल बुद्धिजीवी परिषद बैतडीको छैठाै जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा पदम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीमा नेपाल बुद्धिजीवी परिषद्को छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

शनिबार सम्पन्न अधिवेशनबाट पदम अवस्थीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको नवनिर्वाचित अध्यक्ष पदम अवस्थीले बताए।

अवस्थीका अनुसार उपाध्यक्षमा जयराज भट्ट, सचिवमा भिम सिंह धामी, सह-सचिवमा नरेन्द्र बोहरा, कोषाध्यक्षमा हेमन्ती के.सि लगायत १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको बताए।

 

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page