Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा भेटीएको वेवारिसे शव बाजुराको भएको पुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं–५ दोलीमा शनिबार फेला परेको अन्दाजी ३४ बर्षीय पुरुषको शव बाजुराको भएको खुल्नमा आएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बाजुरा जिल्लाको खप्तड छेडेदह गाँउ पालिका वडा नं -६ मैतोलाका ३४ वर्षिय गोपाल नाथ भएको खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

मृतक नाथ कामको शिलशिलामा भारत तिर काम गर्न गएका र भारतबाटै आएको हुन सक्ने पारिवारिक श्रोतले जानकारी दिएको बुझिएको छ। मृतकका परिवारलाइ खबर गरिएको र शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ।

शनिबार बिहान ८:३० बजेतिर मृतक नाथको शव दोगडाकेदार गाउँपालिका वडा नं–५ दोलीमा फेला परेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page