Vutlaxapu
Laxmibhuwan sun chadi

सुर्नयाको केन्द्र विवाद टुंगियो, सर्वोच्च अदालतद्धारा रिट खारेज

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको सुर्नया गाउँपालिका केन्द्र विवाद सकिएको छ । शोमबार सर्वोच्च अदालतद्धारा रिट खारेज गरेपछि केन्द्रको मुद्धा सकिएको हो । २०७६ सालमा परेको रिट खारेज भएको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुवंरले बताए ।

 

जय भगवति मेलौली सुनचाँदी

केन्द्र सार्ने विषयमा विवाद हुँदा त्तकालिन गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि कुटपिट भएको थियो । गाउँपालिकामा एक पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुंगामुडा गरिएको थियो।

 

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै केही स्थानीयले तालाबन्दी गरेका थिए। सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले नै निर्णय गरेको थियो । स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा समय समयमा तालाबन्दी गर्ने गरेका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page