Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एमालेको ८४ वटै वडामा गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न नेकपा एमाले बैतडीले आज सोमबार जिल्लाका ८४ वटै वडाहरुमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला स्थित सबै वडाहरुमा देशको बर्तमान राजनीतिक अवस्था र पुरातनवादी सोचका विरुद्ध पार्टी पङ्क्ति र जनतालाई जानकारी गराएको नेकपा एमाले केन्द्रिय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्टले जानकारी दिए।

प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन र जनसचेतना फैलाउने काम गरिएको उहाँले बताए।

साथै ३ महिने वडा केन्द्रित अभियानको समिक्षा समेत गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page