Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार -१ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -१लाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच वडा नं -१लाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।

रिम स्वास्थ्यचौकीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको रिम स्वास्थ्यचौकी प्रमुख नन्दराज भट्टले बताए।

जय भगवति मेलौली सुनचाँदी

सत प्रतिशत संस्थागत सुत्केरी भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिने प्रावधान अनुसार पूर्ण सुत्केरी वडा घोषणा गरिएको स्वास्थ्य चौकी प्रमुख भट्टले बताए।

बिश्णु दत्त जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की, प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशी रहेका थिए। यस्तै कार्यक्रममा कार्यपालिका सदस्य हेमा भट्ट कपाडी,गोमती लावड, सान्ती भुल,मञ्जु माल महरा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख नन्दराज भट्ट सहित स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहका अध्यक्ष लगायतलाइ सम्मान गरिएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page