Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनी भगवती मन्दिर तल्लादेहिमा जात्रा सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको पुर्चौडी नगरपालिका वडा नं ९ डिलाशैनीमा जात्रा सम्पन्न भएको छ डिलाशैनी भगवती मन्दिर तल्लादेहीमा भब्य र सभ्य तरिकाले जात्रा सम्पन्न भएको मन्दिर व्यवस्थापन समिती अध्यक्ष धन बहादुर बोहराले बताए।

 

जय भगवति मेलौली सुनचाँदी

बोहराका अनुसार नवरात्राको पहिलो दिनदेखि जात्रा शुरु भएपनी पञ्चमिको दिनदेखी विधिवत रुपमा रात्रीकालिन र दिवाकालिन पाठ पुजा र नित्यकर्म गरेर जात्रा सम्पन्न गरिएको मन्दिरका पुजारी जयानन्द जोशिले बताए ।

चैत्र २४ गते रात्रीकालिन जात्रा भब्यताका साह सम्पन्न गरेर ८ वटा राँगा तथा ३० वटा बोकाको बलि दिइएको पुजारी जोशीले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page