Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा शिक्षा सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा विधालय शिक्षा क्षेत्र योजनामा सरोकारवालाहरुको सुझाव र प्रतिक्रिया संकलनका लागि १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार गाउँपालिका शिक्षा शाखाको आयोजना र सामुदायिक विकाश केन्द्र डोटीको प्राविधिक सहयोगमा गोष्ठी सम्पन्न गरिएको हो।दोगडाकेदार गाउँपालिकाको शिक्षाक्षेत्र योजना अन्तरगत १० बर्षे कार्ययोजना सहित मस्यौदामाथि सुझाव संकलन गर्ने उदेश्यले कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।

 

कार्यक्रममा विधालय शिक्षाक्षेत्र योजनाको मस्यौदा माथी आवस्यक सुझाव संकलन,विधालय शिक्षा क्षेत्र योजनाको मस्यौदामाथि लेखाजोखा गर्न लेखाजोखा समिति गठन गरिएको सामुदायिक विकाश केन्द्र डोटीका शिक्षा अधिकृत पदम बहादुर रोकायाले बताए।

रमेश नाथको संयोजकत्वमा ३ सदस्यीय लेखाजोखा समिति गठन गरिएको छ।सदस्यमा चन्द्र देव भट्ट,हेमा कपाडी चयन गरिएको शिक्षा अधिकृत रोकायाले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page