Vutlaxapu
Laxmibhuwan sun chadi

जेठ १ गतेदेखी मेलौलीमा बृहत स्वराड संस्कृतिक महोत्वस हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको मेलौलीमा जेठ १ गतेदेखी बृहत स्वराड बैतडी संस्कृतिक महोत्वस तथा व्यापार मेला हुने भएको छ । पर्यटन विकास मञ्चको आयोजना तथा मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिको सहयोगमा महोत्वस आयोजना हुने लागेको भोजराज जोशीले क्वालिटीले बताए ।

 

जय भगवति मेलौली सुनचाँदी

स्थानीय उत्पादन कला संस्कृती, संरक्षण र प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ मेलौली भवगती मन्दीको प्राङगणमा अगामी जेठ १ गतेदेखी १२ गतेसम्म महोत्वस आयोजना हुने जनाएको छ ।

 

महोत्सवमा लोकदोहोरी, हाँस्यब्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्त्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएकाे जनाएकाे छ ।

 

महोत्वसमा गायक रामजी खाँड, पुष्कल शर्मा, महेश औजी, एलीना चौहान, रेखा जोशी, चक्र बम, सेरी औजी लागयतका स्थानीय कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page