Vutlaxapu
Laxmibhuwan sun chadi

कुलाँउमा आँखा उपचार केन्द्र स्थापना गर्छौ: अध्यक्ष चन्द।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले पञचेश्वर गाँउपालिकाको कुलाँउमा आखा उपचारकेन्द्र स्थापना गरिने बताएका छन।

पञ्चेश्वर गाउँपालिका वडा नं -३ मा रहेको कुलाँउ स्वास्थ्यचौकीमा आजबाट सुरु भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा अध्यक्ष चन्दले यस्तो बताएका हुन।

जय भगवति मेलौली सुनचाँदी

धनगढी नेत्रालयको सहकार्यमा कुलाँउमा आँखाउपचार केन्द्र स्थापना गर्ने बिषयमा समन्वय भइरहेको बताए।धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले कुलाँउमा आँखा उपचार केन्द्र स्थापनाको लागि तयारि भइरहेको बताए।

कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष बिना भट्टले गाँउ पालिकाको आयोजनामा च्यारिटि हेल्थ फाउण्डेशन नेपालको आर्थीक सहयोग र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएकोले सबैमा धन्यवाद ज्ञापन गर्दै आँखाका रोगिहरूको निःशुल्क उपचार गरिने भएकोले सम्बन्धित सबै पञचेश्वरबाशी हरुमा सेवा लिन आग्रह गरेकी छिन।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page