Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको शिवनाथ धाममा जात्रा, दुई दिन बिदा

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीको प्रसिद्ध धार्मिकस्थल शिवनाथ धाममा भइरहेको जात्राका अवसरमा शिवनाथ गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले सोमबार र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। शिवनाथ धाममा हरेकवर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ। यसवर्षको जात्रा सोमबारदेखि सुरु भएको हो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page