Vutlaxapu
Laxmibhuwan sun chadi

मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन्र।

जय भगवति मेलौली सुनचाँदी

माघ १६ गते पाटन नगरपालिका र दशरथचन्द नगरपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगताको उद्घाटन लगायतका कार्यक्रमका लागि मन्त्री भण्डारी बैतडी आउन लागेका हुन्।

एमालेले बैतडीमा आयोजना गर्न लागेको ३ महिने वडा केन्द्रित अभियान लगायत अन्य बिषयमा १६ गते आयोजना गर्न लागेको बैठकमा मन्त्री भण्डारी सहभागी हुने छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page