Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडी नगर पालिकामा एकै कार्यक्रममा दुइटा तालिमको उद्वाटन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

हरि साँउद‌, पुर्चौडी सम्बाददाता बैतडी,

पुर्चौडी नगर पालिकाले एकैदिन दुइटा तालिमको उद्वाटन गरेको छ।
पुर्चौडी नगरपालिका रोजगार सेवाकेन्द्र हाटले इलेक्ट्रीसियन बिसयक ५० दिने र सिकर्मी बिसयक ५०दिने तल्लिमको आर्थिक सहयोग रोजगार तथा सामाजिक सुरक्षा म त्रालय (प्र म रोजगार कार्यक्रम)को सोमबार समउद्वाटन गरेको पुर्चौडीबाट बैतडीबुलेटीन सम्बाददाता हरि साँउदले जानकारी दिए।
नगर प्रमुख दिपक बहादुर बमको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख मिना धानुक,प्रमुख प्रसासकिय अधिकृत जगदिश प्रसाद जोशी,नगर प्रबक्ता धिरेन्द्र बहादुर बम,वार्ड न १ काअध्यक्ष गणेश गडाल,वार्ड न ६ का नरेन्द्र साउद,रोजगार सयोजक हरिश धामी लगायत २० जना सिकर्मी र २०जना इलेक्ट्रीसियन गरि ४० जना सीप सिकारुको उपस्थिती रहेको रोजगार कार्यालयका प्रमुख हरिस धामिले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page