Vutlaxapu
Laxmibhuwan sun chadi

एमालेले दोगडाकेदार गाउँपालिका उपाध्यक्षमा पुनः पार्वती कार्कीलाई दोहर्‍यायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी बैशाख १२बैतडीको दोगडाकेदार गाउँपालिकामा  नेकपा एमालेले उपाध्यक्ष पदको उम्मेदवारको पनि टुङ्गो लागेको छ । वर्तमान उपाध्यक्ष पार्वती कार्कीलाई नै  उपाध्यक्षको उम्मेदवार सर्वसम्मत बनाउने निर्णय भएको एमालेले जनाएको छ ।
सबै कार्यकर्ताहरुको सुझाव सल्लाह र भावना अनुसार उपाध्यक्ष पदमा कार्कीलाई अघि सारिएको एमाले जिल्ला कमिटि उपसचिव लोकेन्द्र भन्डारीले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा पनि वर्तमान अध्यक्ष चक्र कार्कीलाई अध्यक्षको उम्मेदवार बनाउने सहमती भएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page