Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा निजामती कर्मचारी सँगठनको दोस्रो पालिका अधिवेशन सम्पन्न: अध्यक्षमा नाथ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल निजामती कर्मचारी सँगठनको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ।नेपाल निजामती कर्मचारी सँगठन निवर्तमान अध्यक्ष राम दत्त जोशीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले प्रदेश कमिटी सदस्य तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै विशिष्ट अतिथिमा एमाले जिल्ला सचिवालय सदस्य तथा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की रहेकि थिइन। यस्तै नेपाल निजामती कर्मचारी सँगठन जिल्ला कमिटी अध्यक्ष पदम कार्की लगायतको उपस्थिति रहेको थियो। सम्पन्न अधिवेशनबाट नरेन्द्र नाथको अध्यक्षतामा १३ सदस्यीय पालिका कमिटी चयन गरिएको नवनिर्वाचित अध्यक्ष नरेन्द्र नाथले बताए। यस्तै उपाध्यक्षमा बिर सिँह भाट, कोषाध्यक्षमा सरस्वती भट्ट, सचिवमा जगदिश सिँह कार्की, लगायत १३ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको नाथले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page