Vutlaxapu
Laxmibhuwan sun chadi

भिरबाट लडेर बैतडीमा प्रहरी हवल्दारको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा भिरबाट लडेर प्रहरि हवल्दारको मृत्यु भएको छ।बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर ज्यान गएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवल्दार खडायत बुधवार (हिजो) बेलूकी घरबाट कार्यालय फर्किने बेला बारिलमै भिरबाट लडेर गम्भिर घाइते भएका थिए । घाइते भएपछि गोकुलेश्वर अस्पताल ल्याइएको भएपनी डाक्टरले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारि दिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। मृत्तक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page