



बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका -८ कालागाउँमा गाउँकै भाइ नाता पर्ने २२ वर्षीय सुरेन्द्र बिष्टलाई गोली हानी हत्या गरि फरार रहेका कर्ण धार्चुलाबाट पक्राउ परेको खबर प्राप्त भएको छ।प्रहरीका अनुसार अभियुक्त बिष्टलाइ दार्चुला र धार्चुलाको सिमा नाकाबाट पक्राउ गरिएको हो।थप विवरण भने आउन बाकि रहेको छ।




