Vutlaxapu
Laxmibhuwan sun chadi

सेटीगांउ बहुमुखी क्याम्पसमा तालाबन्दी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको गोकुलेश्वरमा रहेको सेटीगांउ बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ।

चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको लागी फर्जि विधार्थी भर्ना गरेको र सहमती बिपरित क्याम्पस प्रशासनले मनोमानी ढंगले एकलौटी ढंगबाट नेबिसंघ र क्रान्तिकारीलाइ परिचयपत्र दिएको भन्दै अनेरास्ववियुले तालाबन्दि गरेको एमाले जिल्ला कमिटी सदस्य अनेरास्ववियु सह-इन्चार्ज नरेन्द्र नाथले बताए।

जय भगवति मेलौली सुनचाँदी

नरेन्द्रको भनाइ अनुसार क्याम्पसमा बिधार्थी भर्ना म्याद सकिएको १० दिन पछि फर्जि विधार्थी भर्ना गरेको र मतदाता अनुसार परिचयपत्र बितरण गरौ भन्दा क्याम्पस प्रसासनले नमानेको र नेबिसंघ र क्रान्तिकारीले हार्ने मनसायका कारण क्याम्पस प्रसासनले परिचयपत्र एकमुष्ट रुपमा नेबिसंघ र क्रान्तिकारीलाइ लाइ दिदा अनेरास्ववियुले तालाबन्दी गरेको हो। फर्जि विधार्थी भर्ना खारेज गर्न र कब्जा गरिएका परिचयपत्र फिर्ता गरी सम्बन्धित विधार्थीलाइ बितरण गर्न माग गर्दै क्याम्पस निर्वाचन समितीको कार्यालयमा तालावन्दी गरिएको अनेरास्ववियुले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page