Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा नेपाल उत्पीडित जातिय मुक्ति समाजको दोस्रो नगर सम्मेलन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौली नगरपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाज मेलौली नगर कमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

सोमबार सम्पन्न अधिवेशनबाट तस्वीर पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। उपाध्यक्षमा वीर सार्की, सचिवमा धौली दयाल, सह–सचिवमा निर्मला बि.क. पार्की र कोषाध्यक्षमा द्रोपती दयाल सर्वसम्मत चयन भएका छन् ।

 

एमाले जिल्ला कमिटी जिल्ला कमिटी अध्यक्ष नरेश विकको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य बलभद्र दयाल ,जिल्ला सचिव हजारी साउँद ,मेलौली नगरकमिटी अध्यक्ष भीम दत्त भटट् ,नेपाल राष्ट्रिय शिक्षक संगठन मेलौली नगर अध्यक्ष नरेश सिंह नेगी, तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page