



बैतडी: बैशाख २१ नेकपा एमाले दोगडाकेदार गाउँपालिका वडा नं ५ ले आयोजना गरेको चुनावि सभामा काङ्ग्रेस माओवादी र राप्रपाका गरि १२ जनाले एमाले प्रबेश गरेका छन्।दोगडाकेदार गाउँपालिका वार्ड ५ ले न्वालीमा आयोजना गरेको चुनावि सभामा पार्टी प्रबेश गरेका हुन। पार्टी प्रबेश गर्नेमा नेपालि काँग्रेस पालिका कमिटी सदस्य सहित इन्द्र सिँह कार्की,नेकपा माओवादी केन्द्र वार्ड नं ५ कमिटी सह सचिव,किसोर दमाइ, लगायत १२ जनाले एमाले प्रबेश गरेको एमाले दोगडाकेदारले जनाएको छ।




