


बैतडी -नेकपा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरीले जमिन जोत्नेहरु नै भूमिहिन हुने विषय दुखद र आपत्तीजनक रहेको बताएकी छन् ।
गराउने गरि भूमिसमस्या तथा समाधान आयोगले निर्णय लिनु पर्ने र जमिनमा कामगर्नेहरुलाई नै अधिकार दिनु पर्ने धारणा राखेका छन् ।

नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले भूमिहिन र सुकुम्बासी भएर बाँच्नु पर्ने अवस्थाको अन्त्य गरिनु पर्ने धारणा राखेका छन् । पार्टी सचिव काशी विकले सञ्चालन गरेको अधिवेशनले लालवीर सार्की अध्यक्ष झुपा उखेडा उपाध्यक्ष सहीत रहेको जिल्ला समिति गठन गरेको छ ।
नेकपा एमालेका २३ जनसंगठन मध्ये भूमि अधिकार तथा श्रमिक संगठन पनि एक हो । हालसम्म ६४ वटा जिल्लामा शाखा विस्तार गरिसकिएको संगठनको स्थापना २०७८ मा गरिएको हो ।
संगठनले यही बैशाख २३, २४ र २५ गते कैलालीको टिकापुरमा महाधिवेशन गर्ने तयारी गरेको छ । भूमिसँग सम्बन्धीत समस्या पहाडमा भन्दा बढी तराईमा छन् ।




