Vutlaxapu
Laxmibhuwan sun chadi

अछाममा १२ वर्षीया बलात्कृत बालिकाले जन्माइन् छोरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

अछामः भारतमा बलात्कारको शिकार भएकी अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन्।गत असारमा मामा नाता पर्नेबाट १२ वर्षीया बालिका भारतको सुरतमा बलात्कृत भएकी थिइन्।तर, उनी बलात्कृत भएको घटना गत फागुन महिनामा २५ सातामाथिको गर्भ रहेको भेटिएपछि बाहिरिएको थियो। ती बालिकाले २९ चैत गते सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी हुन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page