Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा प्रहरीले एक महिलामाथि गरे हातपात

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी: कैलालीको खैरीपुर चेक पोष्टका इन्चार्ज यज्ञराज पन्तले महिलामाथि हातपात गरेका छन्।टीकापुर नगरपालिका–१ की २९ वर्षीया राजकुमारी कुँवर शाहले चेक पोष्टमा शुक्रवार साँझ डिउटीमा रहेका पन्तले हातपात गरेको भन्दै निवेदन दिएकी हुन्।

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। शुक्रवारको उक्त घटनाको छानबिनका लागि प्रहरीले छानबिन समिति गठन गरेको हो।

उनीहरूको बिचमा भएको विवादको विषयमा प्रहरीले छानबिन गर्ने बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page