Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सुर्नया१ मा एमालेको प्यानलै बिजयी:

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख ३१ बैतडीको सुर्नया गाउँपालिका १ म नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएको हो ।
एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा पनि एमालेनै बिजयी भएको सहकर्मी सुरेश महराले जानकारी दिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page