Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा साउन १७ गते एमालेको सचिवालय बैठक‌ बस्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका कमिटीको सचिवालय बैठक बस्ने भएको छ। पार्टीको आगामी रणनीति लगायत समसामयिक विषयमा छलफल गर्न बैठक राखिएको एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष धनबहादुर कार्किले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page