Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीबाट अछामका लागि छुटेको बस सेती नदिमा दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डोटी:

धनगढीबाट अछामका लागि छुटेको बस डोटी दुर्घटना भएको छ ।धनगढीबाट अछामका लागि छुटेको ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
बस सडकबाट सेती नदिको किनारमा खसेको छ। दुर्धटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन। थप बिवरण आउद‌ैछ
डोटीमा गुडीरहेको जीपमाथि रुख ढल्दा ३ जना घाइते भएका छन्। राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढल्दा ३ जना घाइते भएका हुन्।
दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफि प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page