Vutlaxapu
Laxmibhuwan sun chadi

डोटीमा जिप दुर्घटना, ८ जना घाइते,

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डोटीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका वडा नम्बर १ तेलपारामा सु.प.प्र ०१००१ १३३४ नम्बरको जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टका अनुसार दुर्घटना परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते दुवै जनालाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल ल्याइएको छ ।
अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।सायल बाट १४ जना यात्रु बोकेर दिपायल आउँदै गरेको जिप (आज) शुक्रवार बिहान साढे १० बजे दुर्घटनामा परेको हो । चालकलाई नियन्त्रण लिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page