गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

रिटायर्ड वडा सचिवको नेतृत्वमा सयौं युवा एमाले प्रबेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ
खालि ठाँउ २

बैतडी:बैतडीमा नेकपा एमालेले आयोजना गरेको विशाल जनसभामा सयौं युवाले एमाले प्रवेश गरेका छन डिलाशैनीका वडा नं ५ का रिटायर्ड वडा सचिव भान सिँह धामिसंगै सयौ युवाले एमाले प्रवेश गरेको राष्ट्रिय युवा संघ बैतडी जिल्ला अध्यक्ष यज्ञराज भट्ट (यदुले) बताए।

नबप्रबेशीहरुलाइ एमाले केन्द्रीय सदस्य दामोदर भण्डारी, लिलाधर भट्ट, प्रदेश कमिटी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल,एमाले प्रदेश कमिटी सदस्य चक्रबहादुर कार्की लगायतले स्वागत गरेको समेत बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page