Vutlaxapu
Laxmibhuwan sun chadi

सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीको ६६औँ वार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -३ मा रहेको सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीको ६६औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। विधालय व्यवस्थापन समिति अध्यक्ष बिरभान सिंह कार्किको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथि रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कि रहेकी थिइन्। वार्षिकोत्सव समारोहमा कुल १ करोड ७१ लाख ७३ हजार २ सय २९ रुपैयाँ बराबरको आय बिबरण बिधालयका प्रधानाध्यापक बलदेव नाथले प्रस्तुत गरेका थिए। भने कार्यक्रमको सञ्चालन शिक्षक रमेश नाथले गरेका थिए। वार्षिकोत्सव समारोहमा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page