Vutlaxapu
Laxmibhuwan sun chadi

डिलेश्वरी नमुना मा. बि. हाटको ७८ औं बार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा रहेको डिलेश्वरी नमुना माध्यमिक विद्यालय हाटको ७८ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ।

सोमबार विधालय व्यवस्थापन समिति अध्यक्ष रण बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न समारोहमा पुर्चेौडी नगरपालिका नगर प्रमुख दिपक बहादुर बम प्रमुख अतिथि रहेका थिए। यस्तै बिशिष्ट अतिथीमा पुर्चौडी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर नेपाली रहेका थिए। यस्तै कार्यक्रममा शिक्षा शाखा अधिकृत शुरेन्द्र प्रसाद जोशी, निबर्तमान प्रधानाध्यापक नवराज जोशी,क्याम्पस प्रमुख बिनोद सिह भण्डारि लगायत विभिन्न राजनैतिक दल विभिन्न संघ संगठन, सामाजिक ब्यक्तित्वहरु,अभिभावक सुरक्षाकर्मि लगायतको उपस्थिती रहेको थियो।

जय भगवति मेलौली सुनचाँदी

बिधालयका प्रधानाध्यापक बिरेन्द्र धानुकले ४ करोड २४ लाख १९ हजार २०५ रुपयाँ बराबरको आय व्यय प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम देउडा, ढुस्को नृत्य लगायतका प्रस्तुतीहरु प्रस्तुत गरिएको पुर्चौडीवाट बैतडीबुलेटीन सम्वाददाता हरि साँउदले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page