Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

जय भगवति मेलौली सुनचाँदी

पश्चिम नेपालका थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले शज बिदा दिएको हो।

पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’का रूपमा बंगुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहेको छ। यही कारण प्रदेश राजपत्रमा पुस ३० गतेलाई ‘जिता पर्व’ उल्लेख गर्दै सार्वजनिक बिदा तोकिएको छ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page