



बैतडी:बैतडीको पुर्चौडी नगरपालिकामा नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ६ गतेदेखि देखि सुरु हुने भएको छ। नगरपालिकाले एक सुचना जारी गर्दै नगरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिता पुर्चौडी न पा वार्ड न १ हाट्को कमल विशाल पार्क खेल मैदानमा हुने भएको छ। प्रतियोगितामा नगरपालिका भित्रका २० वटा माध्यमिक विद्यालय सहभागी हुने जनाईएको छ ।




