Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा राष्ट्रपती रनिङ्ग शिल्डको उपाधी महादेव मा. बि. शिबाबोलाइ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडीमा जारी चौथो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि श्री महादेव माध्यमिक विद्यालय पुर्चौडी नगरपालिका -४ शिबाबोले हात पारेको छ। महाँदेव मा.बि.ले २४ स्वर्ण ३ रजत १ काश्य सहित प्रथम स्थान हासिल गरेको हो। यस्तै

डिलेश्वरी नमुना मा बि हाटले ४ स्वर्ण, ११ रजत ८ काश्य सहित दोस्रो स्थान हात पारेको छ। यस्तै भुमिराज मा. बि. पु .न .पा. ५ कुवाकोटले

जय भगवति मेलौली सुनचाँदी

३ स्वर्ण ८ रजत र १० काश्य गरि तेस्रो स्थान प्राप्त गरेको पुर्चौडीबाट बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए। नगरपालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता माघ ६ गतेदेखी ९ गते सम्म सन्चालन भएको थियो ।

राष्ट्रपती रनिङ्ग शिल्ड समापन समारोहमा प्रमुख अथिती नगर प्रमुख दिपक बहादुर बम रहेका थिए भने उपप्रमुख मिना धानुक प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर नेपाली,शिक्षा खेलकुद शाखा प्रमुख शुरेन्द्र प्रसाद जोशी लगायत विभिन्न शाखाका कर्मचारी शिक्षक अभिभावक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page