Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा ईभी हाइस दुर्घटना अपडेट : चालकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा ईभी हाइस दुर्घटना हुदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाेगडाकेदार-५ का मदन ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चालक ठगुन्नाको उपचारको लागि डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्लाकाे दाेगडाकेदार गाउँपालिका-३ स्थित सिल्लेगडा-बडिया सडकखण्डकाे घाेडेधारनजिक शनिबार राति साढे ९ बजे सुप प्र ०२ ००१ ज ०६२४ नम्बरकाे हाइस दुर्घटनामा परेकाे थियाे।

दुर्घटनाग्रस्त हाइस सडकबाट २५० मिटर तल खसेकाे थियो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page