Vutlaxapu
Laxmibhuwan sun chadi

तोकिएकै मितिमा चुनाव हुन्छः निर्वाचन आयोग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौंः निर्वाचन आयोग नेपालले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट गर्दै सबैलाई ढुक्क भएर तयारीमा जुट्न आग्रह गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्ता प्रयास सफल नहुने बताए।

उनले केही उम्मेदवारले अझै निर्वाचनबारे संशय व्यक्त गर्दै फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपर्न आग्रह गरे। तोकिएकै समयमै निर्वाचन हुने भएकाले प्रचारप्रसार र अन्य तयारीमा सक्रिय रूपमा लाग्न उनले सुझाव दिएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page