Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एमालेका युवामाथि आक्रमण गर्ने रास्वपाका ५ कार्यकर्ता पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको डिलासैनीमा एमाले कार्यकर्तामाथि कुटपिट गरेकाे अभियाेगमा रास्वपाका ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।

आज साँझ ५ बजेतिर डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रम सकेर फर्किने क्रममा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामीमाथि कुटपिट भएको थियोे ।

जय भगवति मेलौली सुनचाँदी

कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरिले जनाएको छ ।

उनीहरूकाे नाम भने खुलाइएकाे छैन् ।घाइते दुवै जनाकाे अस्पतालमा उपचार भइरहेको छ ।

एमालेले आक्रमणममा संलग्नहरूलाई कानुनबमोजिम कारवाहीकाे माग गरेकाे छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page