Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरमा १२ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा २ जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

महेन्द्रनगर। कञ्चनपुरमा १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त-९ का ४० वर्षीय हिरा नाथ रहेका छन्।उनीहरूले भीमदत्त नगरपालिका-१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीपछि बुधबार दुवै जनालाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page