Vutlaxapu
Laxmibhuwan sun chadi

केपी ओली पक्राउ गर्न गुण्डुस्थित निवास पुग्यो प्रहरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई‌ पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरी पुगेको छ ।

जय भगवति मेलौली सुनचाँदी

गृहमन्त्री सुधन गुरुङको लिखित निर्णय अनुसार ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरी ओली निवास पुगेको हो । एसएसपीको कमाण्डको झण्डै सय जना भन्दा बढीको संख्यामा प्रहरी ओली निवास पुगेको हो ।

प्रहरीले‌ साथमा लिएर आउन आदेश भएको भन्दै पक्राउ पुर्जी लिएर आएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page