Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

महेन्द्रनगरः कञ्चनपुर कारागारमा बुधबार दिउँसो कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपमा दुवै पक्षका कैदीबन्दीहरू घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार घाइते हुनेहरूमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन्।

जय भगवति मेलौली सुनचाँदी

घाइतेहरू लागुऔषध तथा चोरी मुद्दामा संलग्न कैदीबन्दी भएको जनाइएको छ। उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार झडपमा संलग्न समूहबीच यसअघि पनि विवाद र झडप हुँदै आएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page