Vutlaxapu
Laxmibhuwan sun chadi

किशोरको हत्या गरेको आरोपमा कञ्चनपुरमा २ जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा दुई पक्राउ परेका छन्।पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ कै २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page