Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा अस्थायी मनसुन प्रतिकार्य बेस क्याम्प उद्घाटन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडी नगर पालिका हाट डाडाकोटमा अस्थायी मनसुन प्रतिकार्य बेस क्याम्पको उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमका विच मनसुन प्रतिकार्य बेस क्याम्पको उद्घाटन गरिएको पुर्चौडीबाट बैतडीबुलेटीन सम्वाददाता हरि साँउदले बताए।

जय भगवति मेलौली सुनचाँदी

साँउदका अनुसार उक्त उद्वाटन समारोहमा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, नगर प्रमुख दिपक बहादुर बम, उपप्रमुख मिना  धानुक, प्रहरी नायब उपरीक्षक जंग बहादुर कुवर ,प्रहरी प्रबक्ता बल्देब बडु लगायत सुरक्षा निकायको उपस्थिती रहेको थियो।

मनसुन ,बाढी, पहिरो, दुर्घटना, बिपद तथा आकस्मिक घटनाको प्रभाकारी प्रतिकार्यका लागि क्याम्प स्थापना गरिएको हो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page