Vutlaxapu
Laxmibhuwan sun chadi

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा आगलागी भएको हो ।आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ ।नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको बडूले बताए ।

आगो कसरी सल्कियो भन्नेबारे नखुलेको उनले बताए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page