Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा हप्ताको आइतबार पनि कार्यालय सञ्चालन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — पञ्चेश्वर गाउँपालिकाले हप्ताको आइतबार समेत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उक्त निर्णय गरिएको हो।

गाउँ कार्यपालिकाको निर्णयअनुसार आगामी २०८३/०२/१० गतेदेखि लागू हुने गरी प्रत्येक हप्ताको आइतबार पनि नियमित समयमा कार्यालय सञ्चालन गरिने जनाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

सूचनामा गाउँपालिकाअन्तर्गतका सबै शाखा, वडा कार्यालय तथा स्वास्थ्य चौकीलाई समेत निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

प्रमुख प्रशासकीय अधिकृत बिर सिंह भण्डारीद्वारा जारी सूचनामा सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्ने उद्देश्यले आइतबार समेत कार्यालय सञ्चालन गरिने उल्लेख गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page