Vutlaxapu
Laxmibhuwan sun chadi

स्वर्णपदक दिलाउन सफल सुनिता लाइ नगद सम्मान सहित उच्च शिक्षा नि: शुल्क

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:काठमाडौंमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै हाईजम्पतर्फ स्वर्णपदक दिलाउन सफल बैतडीको दोगडाकेदार गाउँपालिका ८ रोलेश्वर मावि कालागाउँमा अध्ययनरत छात्रा सुनिता पार्कीलाई दोगडाकेदार गाउँपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीका अनुसार सुनितालाई रु १०५५५ नगदसहित सम्मान गरिनेछ ।

नगदसहित सम्मानका साथै सुनितालाई स्नातकोत्तर तहसम्म निःशुल्क अध्ययनको समेत गाउँपालिकाले व्यवस्था गर्नेछ ।

गाउँपालिकाले सुनिताले श्रीकोट बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्न चाहेमा आवासीयसहित स्नातकोत्तर तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने अध्यक्ष कार्कीले जानकारी दिए।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page